काठमाडौं । नेकपा एमालेले सातौं संविधान दिवसको अवसरमा शनिवार काठमाडौंमा पदयात्रा गर्दैछ ।
पदयात्रालाई बानेश्वरबाट अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, कुपण्डोलबाट उपाध्यक्ष विष्णु पौडेल, कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ज्ञानेश्वरबाट उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा तथा नक्सालबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गर्दैछन् ।
पदयात्रा सहभागी हुने एमालेका नेता, कार्यकर्ता यतिबेला विभिन्न ठाउँमा भेला भइरहेका छन् । पाँचै ठाउँको पदयात्रा शहीद गेटमा भेटेर वसन्तपुर जानेछ । वसन्तपुरमा पदयात्रालाई अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत