काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरलाई व्यवस्थित गर्न मेयर बालेनका पहल प्रशंसनीय रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने भएकाले उनीहरूलाई निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष भट्टराईले ट्विटरमा लेखेका छन्,’काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेनकाका पहल प्रशंसनीय छन्१ फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्१अतःनिश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ१’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा