काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ह्वात्तै बढेको छ ।
बुधबार सेयर परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ को विन्दुमा उक्लिएको छ। मंगलबार दोहोरो अंकले वृद्धि भएको बजार आज लगातार दोस्रो दिन पनि हरियाली छाएको हो ।
आज सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक करिब ६ प्रतिशतले बढेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँको किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार