चिप्स उद्योगको यन्त्रमा च्यापिएर एक कामदारको मृत्यु

शनिबार, ०२ असार २०७५, १० : ४४
चिप्स उद्योगको यन्त्रमा च्यापिएर एक कामदारको मृत्यु

लहान ।  सिरहाको मिर्चैयास्थित  यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस