एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले पराजित छ ।
मंगलबार राति भएको खेलमा जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे । ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह ई को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ । पराजित चेल्सीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ भदौ २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त
चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि
आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी