एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३(१ गोल अन्तरले हराएको हो । यस जीतसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ ।
युनाईटेड पाँचौ स्थानमा रहेको छ । आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० भदौ २०७९, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात