पर्यटन बोर्डका सञ्चालक समिति सदस्यविरुद्ध उजुरी

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १६ : ५२
पर्यटन बोर्डका सञ्चालक समिति सदस्यविरुद्ध उजुरी

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य ङावा निमा शेर्पाविरुद्ध उजुरी परेको छ । ओखलढुंगाका नर्बु शेर्पाले बिहीबार पर्यटन मन्त्रालयमा उजुरी दिएका हुन् । 

निमा शेर्पाले बोर्डको सदस्य हुनका लागि योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको उल्लेख गरिएको छ । उनको एसएलसीलगायतको प्रमाणपत्रमाथि छानबिन गर्न निवेदनमा माग गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस