काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो