काठमाडौं । प्रदेश १ प्रदेश सभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुने भएको छ ।
गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेश सभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
लामो समयदेखि स्थगन भएपछि प्रदेश सभामा पेश हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै