बर्दिया । गुलरिया नगरपालिका-३ खैरीस्थित प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्रतिक्षालयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ
जुवा खेलाएको आरोपमा एक युवक पक्राउ