एजेन्सी । दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले यस्तो कारबाही गरेको हो ।
चीनले उक्त क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेर प्रतिक्रिया देखायो । हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी नौसेनाहरू नियमित रूपमा ताइवान स्ट्रेटमा गस्ती गर्दै आएका छन् ।
दुई ओटा मिसाइल क्रुज युएसएस एन्टिट्याम र युएसएस चान्सलरभिल्लाले अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुलिरहेका छन् । यस कार्यलाई बेइजिङले उत्तेजक बताउँदै ताइवान टापु चिनियाँ भूमिको अपरिहार्य अंश बताउँदै आएको छ ।
केही समयअघि अमेरिकी तल्लाे सदनकी सभामुख न्यान्सी पेलाेसीले चीनकाे विराेधबीच ताइवानकाे भ्रमण गरेकी थिइन् । उनकाे भ्रमणापछि चीनले ताइवानसँगकाे सीमामा सैन्य अभ्यास गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ भदौ २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा