काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १८.३० अंकले घटेर परिसूचक २०३९.५४ बिन्दुमा रोकिएको छ ।
बिहिबार कारोबारका सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ४.८९, विकास बैंक ५७.४८, वित्त कम्पनी ३७.३७, जलविद्युत ३९.१५, जीवन बीमा ५८.५६, उत्पादन तथा प्रशोधन ७९.९५, माइक्रोफाइनान्स २७.०७, निर्जीबन बीमा समूहको उपसूचक २१.७३ अंकले घटेको छ ।
आज २१९ कम्पनीको ४२ लाख ३४ हजार ११७ कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे