काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ१’
काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी
झापा-५ मा बालेनको फराकिलो जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित
झापा ५ अपडेट : बालेनको मत ३९ हजार नाघ्यो, ओलीको कति?
बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता
सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्कियो बालेन सवार हेलिकप्टर
बालेनले झापामा सार्वजनिक गरे ‘वाचापत्र’: राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु