काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक २.८७ अंकले बढेर परिसूचक २०५७.८५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २.५८, विकास बैंक ८.७०, जलविद्युत ११.६१, जीवन बीमा ६३.३१, माइक्रोफाइनान्स समूहको उपसूचक ९.५१ अंकले बढेको छ । वित्त कम्पनी ५.४४, उत्पादन तथा प्रशोधन ९.४५, निर्जीबन बीमा १५.१७, अन्य ६.९१, ट्रेडिङ समूहको उपसूचक २२.२४ अंकले घटेको छ ।
आज २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो