काठमाडौं । रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ ।
रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् । गत जनावरीमा रुसको रियाजान क्षेत्रमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ भदौ २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह