एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धविरुद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।
पाकिस्तान तेहरीक(ए(इन्साफ९पीटीआई०का प्रमुखर्ले शहबाज शरीफ सरकारकोविरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे।‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ भदौ २०७९, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले
इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण