काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी माग गरेको छ ।
प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि १५ दिनको समय दिएर दरखास्त आह्वान गरेको हो । जसअनुसार सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयोगी माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा