मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की

एजेन्सी

मंगलबार, २४ साउन २०७९, १२ : २२
मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की

काठमाडौं  । भारत- उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे छ।

लखनउ प्रहरीकाे हेल्पलाइनमा मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे हाे।लखनाउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएकाे हाे।मेसेज शाहिद नामकाे व्यक्तिबाट अगस्ट २ मा आएकाे थियाे।

प्रतिक्रिया दिनुहोस