म्यानचेस्टर युनाइटेड सिजनको पहिलो खेलमै पराजित

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, २१ : ०३
म्यानचेस्टर युनाइटेड सिजनको पहिलो खेलमै पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको सिजनको  पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाइटेड ब्राइटनसँग २१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे ।  यससँगै युनाईटेडले हारबाट सिजनको सुरुआत गरेको छ ।ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ ।  युनाइटेडले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस