अमेरिका । अमेरिकामा बन्दुकधारीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सिएटल शहरको बाहिरी क्षेत्रमा गोली चल्दा पाँच जना घाइतेसमेत भएका छन् ।
प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।
विवादपछि गोली हानहान भएको समाचारमा जनाइएको छ । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएपनि विवरण खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ साउन २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा