एजेन्सी । राष्ट्रपति चुनावमा पराजित बनेका विपक्षी उम्मेदवार यशवन्त सिन्हाले हार स्वीकार्दै द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । बिहीबार सम्पन्न मतगणनामा एनडीएकी उम्मेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी थिइन् ।
पराजित भएलगत्तै ट्वीटरमार्फत उनले बधाई दिएका हुन् । उनले राष्ट्रपतिको रुपमा भारतको संविधानको रक्षकको भूमिका कुशलतापूर्वक विभाउने विश्वास व्यक्त गरेका छन् । मुर्मूले हिन्हालाई भारी मतान्तरले हराएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ साउन २०७९, २० : ५२
लेखकबाट थप