काठमाडाैँ । आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।
स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो।२१ खेलबाट ३० अंक जोडेको स्कटल्याण्ड विश्वकप लिग–२ को अंकतालिकामा दोस्रो स्थानमा रहेको छ। १७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १५ : ३४
लेखकबाट थप