काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौं प्रहरी कार्यालयको प्रमुखमा एसएसपी भरत बोहोरालाई पठाएको छ ।
जनक भट्टराईलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो, विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण व्युरोमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान