मध्यपहाडी राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १४ : २९
मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।  प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटोसहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । 

प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस