मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्धित

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : २८
मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्धित

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्धित भएका छन्।३७ वर्षीय फर्नान्डिन्होले सिटीबाट ३८३ खेल खेलेका छन्।

ब्राजिलबाट ५३ अन्तर्राष्ट्रिय खेल खेलेका फर्नान्डिन्हो पछिल्लो सिजन सबैखाले प्रतियोगिता सिटीको लागि १७ खेलमा मात्र पहिलो रोजाइमा परेका थिए।सिटीमा कम अवसर पाउन थालेसँगै उनी पूर्व क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्ध भएका हुन्यसअघि सन् २००५ मा सख्तर डोनेस्मा अनुबन्धित हुनुअघि फर्नान्डिन्होले ब्राजिलियन क्लब पारानान्सेमा तीन सिजन बिताएका थिए।

 

प्रतिक्रिया दिनुहोस