शिवपुरीमा बाँझो खेत

विहीबार, १७ जेठ २०७५, १३ : ४९
शिवपुरीमा बाँझो खेत


नुवाकोटको शिवपुरी गाँउपालिकाको लिखु खोला आसपासमा बाँझो रहेको सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन । यहाँका अधिकांश युवा वैदेशिक रोजगारमा गएपछि खेती लगाउन कठिनाइ भएको स्थानीय बताउछन् । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस