कालीगण्डकी कटान रोकथाम

बुधबार, १६ जेठ २०७५, १८ : ५९
कालीगण्डकी कटान रोकथाम


पर्वतको जलजला गाउँपालिका ३ स्थित पुल्चोकमा कालीगण्डकी नदीको किनारामा कटान रोकथामका लागि रु एक करोड २९ लाखको लागतमा निर्माण भएको ११५ मिटर लामो पक्की पर्खाल । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस