फुटबल मैदान तयारी गर्दै

बुधबार, १६ जेठ २०७५, १८ : ५७
फुटबल मैदान तयारी गर्दै

यही जेठ १७ देखि २६ गतेसम्म सञ्चालन हुने ‘प्रथम नुवाकोट गोल्डकप प्रतियोगिता’को लागी विदुर नगरपालिका–४ स्थित बट्टारमा खेल मैदान र दर्शक बस्ने प्याराफिट तयार गरिँदै । प्रतियोगितामा दश टिमले सहभागीता जनाउने भएका छन् । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस