‘एसपपी’ नेपालको हितमा छैन, अगाडी बढ्दैन : परराष्ट्र मन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : ०९
‘एसपपी’ नेपालको हितमा छैन, अगाडी बढ्दैन : परराष्ट्र मन्त्री खड्का

काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् । बैठक जारी छ।  

प्रतिक्रिया दिनुहोस