भद्रपुर उडेको बुद्ध एयरको जहाज आँकाशबाटै काठमाडौं फिर्ता

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, ११ : ५६
भद्रपुर उडेको बुद्ध एयरको जहाज आँकाशबाटै काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आँकासबाटै  काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस