बजेट

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १६ : ३४
५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने

काठमाडौं  । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताएका हुन् । 

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस