बजेट

भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १६ : २३
भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

काठमाडौं । सरकारलो भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।उनले वार्षिक ८ लाख नागरिकलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने पनि बजेट भाषणमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस