किभ । पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् । तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य सहरहरूमा जाने बाटोतर्फ बढिरहेका छन् ।
रुसी सेनाहरू पृथकतावादीको बाहुल्य रहेको लुगान्स्क प्रान्तको सेभेरोदोनेत्स्क र लिसिचान्स्क नजिक बढेका छन् । लुगान्स्क प्रान्त क्रामतोर्स्कमा रहेको युक्रेनको पूर्वी प्रशासनिक केन्द्रको लागि महत्वपूर्ण मार्ग हो ।
यसैबीच, रूसी आध्यात्मिक अधिकारीविरुद्ध ऐतिहासिक कदममा युद्धले युक्रेनको मस्को–समर्थित अर्थोडक्स चर्चको शाखाले रूससँग सम्बन्ध तोडेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
रुसी सेनामा रहेका नेपालीको उद्धारको पहल गर्न संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
रुसी सेनाबाट छिटो उद्धार गरिदिन सरकारसँग आग्रह
रुसी सेनामा थप एकजना नेपालीको मृत्यु