अर्घाखाँची । चितुवाको आक्रमणबाट अर्घाखाँचीमा सात वर्षीय बालकको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ४ स्थित अमलडाँडाका सम्राट नेपालीको मृत्यु भएको हो ।
बिहीबार साँझ चितुवाले घरमै आक्रमण गरेकामा घिसार्दै लगेको शव करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित