काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।
पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २७ हजार ९६७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा १३ हजार २२५ मत बढी हो । स्थापितले हालसम्म १४ हजार ७८२ मत पाएका छन् ।
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउदै, शुभ साइत्मा सपथ लिदै बालेन्द्र शाह