काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितको संख्यामा सतक कटाएको छ। बिहीबार बिहान प्राप्त मतपरिणाम अनुसार माओवादी केन्द्रले १०२ स्थानमा जित हासिल गरेको हो ।
निर्वाचन आयोगका अनुसार सो पार्टीले १६ प्रमुख र ८६ गाउँपालिका अध्यक्ष जितेको छ । अझैपनि माओवादी १७ स्थानीय तहमा अग्रस्थानमा देखिएको छ । जारी मतगणनामा पहिलो स्थानमा काँग्रेस र दोस्रो स्थानमा एमाले रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस