विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मतपरिणामअनुसार हालसम्म ३६९२३ मतगणना सकिएको छ । जसअनुसार मेयरमा नागेश कोइरालाले ११५११ मत पाउँदा एमालेका सागर थापाले ८८४५ मत पाएका छन् ।
यस्तै एमालेकी शिल्पा कार्कीले १०१३२ मत प्राप्त गर्दा जसपाका अमरेन्द्र यादव छाताले ६०९१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगर महानगरद्वारा ४ अर्ब ४० लाखको बजेट सार्वजनिक
इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण