विराटनगर । बिराटनगर महानगरपालिकामा नेकपा (एमाले) का श्याम घिमिरे निर्वाचित भएका छन् ।
९८७ मत प्राप्त गर्दै घिमिरे बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उदय राजबंशीले ९०५ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगर महानगरद्वारा ४ अर्ब ४० लाखको बजेट सार्वजनिक
इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण