काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित सूर्य विनायक नगरपालिकाको वडा नं. २ मा कांग्रेसका उम्मेदवार प्यानलैसहित विजयी भएका छन्।
वडा नं. २ को वडाअध्यक्षमा कांग्रेसका प्रदीप कार्की विजयी भएका हुन्। उनले एमालेका विश्व राज विष्टलाई पराजित गरेका हुन्। कार्कीले १ हजार ५११ मत प्राप्त गरे। एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे।
त्यस्तै सदस्यहरुमा कांग्रेसकै जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा ९दाहाल० रञ्जिता तिखत्री विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप