काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो ।
अहिले मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र ल्याइँदै छ ।
अहिलेसम्म १, १२, ११, २३, २५, २६ र २८ वडाका मत पेटिका सभागृह आइपुगिसकेको छ ।
पाँच वटा काउन्टरमा सात स्थानबाट मत गणना हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २० : ३८
लेखकबाट थप