रौतहट । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।
दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ।
उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबिच झडप
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप