माओवादी नेता महरा र पुनले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : २८
माओवादी नेता महरा र पुनले गरे मतदान

रोल्पा । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् । 

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन् 

प्रतिक्रिया दिनुहोस