काठमाडौं मेयर पदकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : २५
काठमाडौं मेयर पदकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् ।

काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन्

प्रतिक्रिया दिनुहोस