डोटी । डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ । घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल डोटी पुराएर उपचार भइरहेको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते