काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएकाे छ । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हाे ।
पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता स्वतः पाँच वर्षका लागि खारेज हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।
विभिन्न पालिकामा कांग्रेसका दर्जनौं बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप