पूर्वराजदूत क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १२ : ४३
पूर्वराजदूत क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

विनय मोहन क्वात्राले भारतको नयाँ विदेश सचिवका रूपमा कार्यभार सम्हालेका छन्। क्वात्रा यस अघि नेपालका लागि भारतीय राजदूत थिए।

सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्रालाई गत महिना भारतको मन्त्री परिषदले उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।उनका पूववर्ती हर्ष बद्र्धन श्रृंखलाले अप्रिल ३० (बैशाख १७) बाट उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश लिएका हुन्।

प्रतिक्रिया दिनुहोस