डिशहोमका दुई ग्राहकले जिते नगद १ लाख

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १० : ४२
डिशहोमका दुई ग्राहकले जिते नगद १ लाख

काठमाडौं । डिशहोमका दुई ग्राहकले नगद १र१ लाख रुपैयाँ जितेका छन् । 

कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत लाख–लाख डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो। 

यसै योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस