चितवन । भरतपुर महानगरपालिकाको मेयर नपाएपछि कांग्रेसका नेताहरुले पार्टीका जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णयप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले नारायणगढको कमलनगरस्थित पार्टी कार्यालयमा रहेको सभापतिको कार्यकक्षमा नेताहरुले तालाबन्दी गरेका हुन्।
केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादीलाई छोड्ने निर्णय गरिसकेको छ । तर केन्द्रको निर्णयमा चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले असन्तुष्टी जनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी