काठमाडौं । नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतिय नागरीक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्ता स्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो । हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु