छिमेक लघुवित्तकी स्वतन्त्र संचालक रिता पन्तको पदावधी समाप्त

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १३ : ०२
छिमेक लघुवित्तकी स्वतन्त्र संचालक रिता पन्तको पदावधी समाप्त

काठमाडौं । छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक रिता पन्तको पदावधी समाप्त भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै समाप्त भएको जनाएको हो । पन्तको पदावधी २०७८ चैत ३० गते समाप्त भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस